गिद्दे प्रेस संरक्षणका लागि प्रिन्टिङ म्युजियम बनाइने
गोरखापत्र अनलाइनकाठमाडौं, भदौ १६ गते । गोरखापत्र संस्थानले गिद्दे प्रेसको संरक्षण गर्ने उद्देश्यसहित काम सुरु गरेको छ । गोरखापत्रको पहिलो प्रेसको रुपमा स्थापित गिद्दे प्रेस संस्थानका लागि अमूल्य निधि भएकाले यसको संरक्षण सुरु गरिएको हो । संस्थानका महाप्रबन्धक हिक्मतबहादुर रावलले गिद्दे प्रेस अहिलेसम्म अलपत्र परेको अवस्थामा रहेकाले यसका अङ्ग प्रत्यङ्गहरुको संकलन गरी संरक्षण गर्न लागिएको बताउनुभ
सबै हेर्नुहोस् — gorkhapatra.org.np →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







